हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आव्हान नारीलाई

माया शर्मा, (बर्क, भर्जिनीया)

नबिर्सौं आज हामीले नारी म को हुँ भनेर CCNA 200-120 exam
नबिताउँ हाम्रो यो सिङ्गो जिवन दासिनी बनेर
यो पुरुष प्रधानCCNA 200-120 dumps समाजमा हामी जन्मेर हुर्केर
नबिर्सौं हामीले अस्तित्व आफ्नै छ केहि भनेरswarovski circle pendant

भृकुटी, सीता, पासाङ्गपनि के नारी होईन र?
नारीको शक्ति आँट र बल ईतिहासमा छैन र?
पुरुषलाई जन्म ति दिने आमा के नारी होईनन् र?100-101


मायाकि खानी अथाह सागर महान छैनन् र?
70-411 certification

हेपिन्छिन् नारी पुरुषबाट दासिनी बनेर
दिईन्छ नाम अबला नारी कमजोर भनेर
हे पुरुष तिमि सम्मान गर नारीलाई चिनेर
सहनशील नारी मायाकि खानी श्रृष्टि हुन् जानेर
www.brainitdump.com


IT Exams

CCNA 200-120 latest



आजको दिनमा विश्वका नारी हामी एक हुनु छ
काँधमा काँध मिलाई हामी अगाडि बढ्नु छ200-120 CCNA
सङ्किर्णताले गाडेको जरो उखेली फाल्नु छ
विश्वको सामू चेतनाको दीयो हामीले बाल्नु छ

हे सासु बुहारी नन्द र भाउजु एक ढिक्का बनौं न !
आफ्नैले आफ्ना खुट्टालाई तान्न अब त छाडौ न !
हे आमा छोरी दिदि र बहिनी अब त उठौं न !
समाजमा हामीले गर्नु छ केहि एक भई जुटौं न !CCNA 200-120


(अन्तर्राष्टिय नारी दिवस मार्च ८ को उपलक्ष्यमा)

vacheron constantin geneve replica replica cartier rotonde watches Replica Patek Philippe Nautilus replica rolex steel fake hublot tissot replica breitling chronospace replica A.Lange Sohne Cabaret replica Watches replica linde werdelin watches replica omega de ville rolex air king replica replica rolex daytona replica omega tag heuer automatic replica A.Lange Sohne Saxonia replica Watches

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |