हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमीलाई खोजुँ कहाँ?

सानु शर्मा, (-)

कहाँ गयौ कता गयौ माता जननी?


100-101 ICND1 dumps



खोजुँ म तिमीलाई कसोरी कुन देशमा पुग्यौ1Y0-A20 exam

कुन देशमा जाऊँ म , कुन देशमा खोजुँ म?

जता जान्छु म, तिमीलाई नै खोज्छु म।


CCNP 642-902


642-902 dumps

किन तिमी यसरी लुकेकी हौ?


CCNP 642-902 exam
642-902 exam

तिमीलाई खोज्न म कहाँ कहाँ गएँ

तिमीबिना म हिँड्न सक्तिनँ

तिमीबिना म बस्न सक्तिनँ।swarovski pendant necklace


चारैतिर घेरे हामी सबैलाई


swarovski angelic pendant

हे माता जननी आऊ अब त।

कालरात्रिले घेरिसक्यो

कालो अँध्यारो रात्रिलाई छेडी तिमी आऊ।

अब उज्यालो बाटो देखाइदेऊ मता जननी

सारा सन्तान तिम्रो बाटो हेरिरहेछन्।

आऊ अब ता तिमी आऊ

कहाँ गयौ कता गयौ माता जननी?


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |