हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फर्कनु भएको छैन

होम बहादुर क्षेत्री , (कुबेत )


एकेक गर्दै
धेरै दिन बिते
तर मेरा दिवङत आमा बा
मेरा सहरबाट मसानघाटसम्मको यात्रामा
उहिल्यै निस्केका
अझै फर्कनु भएको छैन


उनिहरुको खोजीमा
निस्कु भन्दा भन्दै
मोहको जालोले
बाटो छेक्छ
अब त
परिवारका अन्य सदस्य पनि
हराउन थाले कता हो कता
नदीहरु सुकन थाले
हिम पग्लिन थाल्यो
हुरी चल्छ लगातार........

हिजाज
मलामी जानका लागि सबै तैयार तर
मुटुमा चोट परेको पर्वाह छैन कसैलाई

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |