हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शकुनी

विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)



(लघुकथा)

'विजयजी तपाईँका कथा राम्रा लागे, अब एऊटा संग्रह नै निकाल्नुस ।'   vcp-510 exam  नारायणदाइले भन्नुभयो । मेरा कथा निरन्तर उहाँले छाप्दै आउनुभएको थियो, अनलाइन पत्रिकामा । तर कति नेपाली त्यसको पहुँचमा थिए र! सरकारले घर घरमा ईन्टरनेट भनि ल्याएको प्रचार मीठो हल्ला मात्रै भएको थियो ।

मैले कुनै जवाफ दिइनं । हाम्रो परिचय फेसबुक Microsoft 70-410 dumps भित्तोबाट बाहिर थिएन । अस्थाई मास्टरीले दाल भात हम्मे पुग्थ्यो, तरकारी कहिलेकाहिँ जुरि पनि दिन्थ्यो । त्यसकारण आफू बाँच्न र अर्को ज्यानलाई बचाउन खिइनु बाहेक ISC CISSP exam dumps  यस्ता फाल्तु कुरामा लाग्ने साहस ममा थिएन । बरु मोबाइलबाटै ईन्टरनेट चलाएर कथा, मुक्तक, गजल लेख्न पाउँदा म लाख पाएको ठान्थेँ ।

खै कसो कसो नारायणदाइले एऊटा प्रकाशकलाई चित्त बुझाउनु भएछ Swarovski Pendants   र मरो फन्को नामको लघुकथा सङ्ग्रह छापिने लगभग तय भयो । यो खबर सुनेर अन्धोले दुई आँखा पाएको खुशी जाग्यो र लोकल ठर्रा र ब्रोइलरको भोज खुवाए साथीभाइलाई बजेट बिगारेर । नारायण दाइले पाउनु भो धन्यबाद मात्र ।

भोलिपल्ट नै आफ्नो फेसबुकमा लेखिहालेँ, 'मेरो किताब झट्टै आऊँदैछ!' खासै लाइक र कमेन्ट आएनन् । पन्ध्र चौधवटा जति कमेन्ट थिए । एकजनाले खुब चाख राखेर खोजखबर गर्नुभयो । Swarovski Rings   ती क्याजुअल फेसबुक फ्रेन्ड मात्र थिए ।

तिनले धेरै मेहनत नगर्दै मैले खुस्काइदिएँ, फलाना प्रकाशनबाट मेरो किताब छापिदैछ ।

धेरै पछि पनि मलाई प्रकाशकले सोधखोज गरेनन् । मैले नै कहिले छापिन्छ CompTIA 220-802  भनेर जानकारी मागें । फोनले बोल्यो, 'तपाईँको पुस्तक त नछापिने भो । चन्द्र गिरीले सारै गर्नु'भो र तपाईँलाई छुट्टाएको बजेट उहाँको भागमा पुग्यो । सरी....' उनले थप के भने मैले केहि सुनिनं ।

चन्द्र गिरी तिनै थिए, जसलाई मैले प्रकाशकको नाम चुहाएको थिएँ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |