हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पानीको फोका

बिजयकुमारके.सी., ( चित्लाङ,मकवानपुर)

उनिहरुको झगडा किन हुन्थ्यो कसैलाई थाहा थिएन। सधै जसो बाझी भने रहन्थे। स्वास्नी वाकयुद्द थाल्थी,लोग्ने लात घुस्साले जवाफ दिन्थ्यो। छर छिमेक झगडा नभएको दिन
used weddingt tent न्यासृन्थे।

एक दिन त अचाक्ली भो। अलि बढी नै पिएर आएको लोग्नेले ढोका खोल्न ढिलो गरेको 'अभियोग' मा स्वास्नीलाई भर्कुन थाल्यो। तिनी अलि बिरामीपनि थिईन्। उनको मन भक्कानिएर आयो। रुदैँ गुहार माग्न थालिन्। रिस कति ऊठेको थियो कुन् buy  नी लगेर घर नजिकको टाँकीको रुखबाट Luxury wedding tent तल पछारी दियो।
अति भएपछि वल्लो पल्लो घरका मानिस जम्मा भए। तिनले स्वास्नीचाहिँलाई ऊद्दार गरि लोग्नेलाई चौतारिमा लर्छादै लगे। भलादमीको समाज बोलाईयो। केहि ऊरन्ठेऊलाहरुले लात
,घुस्सा बर्साए। बरको रुख पछाडि ऊनि एकतमासकी बनिन्।

"लौ भन्, तैँले स्वास्नीलाई किन पिट्छस?" कोहि वोल्यो। "आज   त भीरबाट खसाल्न पो खोजेथ्यो" स्वास्नीकी मितिनी पर्नेले थपिन्। अरुले पनि गालामा थप्पड थपे। glass wall best event tent लोग्ने पथ्थर बनिबस्यो। "यिनले पिटेनन्" अचानक स्वास्नी बोलिन् "म चर्पी जान खोज्दा लडेकी हुँ, टाँकीको रुखनेर


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |