हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विजय कोइराला\\\'अदिन\\\', (झापा,नेपाल)

आज भाइ टिका दिदी रुदै छे।
मन बहलाउन फोटो छुदै छे।

आइ राख्या छ मेरो सम्झना।
आशु झार्दै तप्प माला बुन्दै छे।

हेर्दै मेरो बाटो पर क्षितिजमा।
मलाई मनपर्ने लुगा चुन्दै छे।

माला झुन्ड्याएर टिका नाकाल्दै।
छिटो साहित जान्न खबर सुन्दै छे।

टाढा छु म धेरै टाढा।
बिवश ऊ चाँडो तयार हुँदै छे।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |