हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

भगवान

हरि पौडेल , (नेदरल्याण्ड )

कति अंतर्ध्यान भइ बस्छौ?

अनि कति मान खोजी बस्छौ?

दीयो नैबेद्य जति चढ़ाए पनि ख़ुशी हुने होइन

घन्ट शंख जति बजाए पनि सुन्ने होइन

कता कता गई खोजु ?

कुनै धाम गए पनि तिमी भेटिने होइन

तर हेर थाकेको छैन

तिम्रो पर्दाफास गरेर नै छोड्छु

कहिले बतास बनी जिस्किएर हिड़छौ रे !

कहिले फूल मै बासना छरेर हिड़छौ रे !

सूर्यको उदय चन्द्रमाको किरणमा

बिराजमान छौ रे !

लुकामारी गर्नु नै तिम्रो शोख पो रैछ

एउटा खेलाडी जस्तै खेली रहेछौ

अनि हामी भएछौं चेसको गोटी
 

तर कुनै भ्रममा पर्नु

तिम्रो पर्दाफास गरेर नै छोड्छु


CCIE 350-001

तिम्रो आज्ञा बिना पात पनि हल्लिदैन रे !Microsoft 70-455  

तिम्रो दृष्टि बाट केहि पनि लुक्दैन रे !Microsoft 70-293  

भन्छन हाम्रै अंतरात्मा भित्र हुन्छौ रे !70-290 exam  

पृथ्वी आकाशको बीचमा केलाएर हेरी सकें

खोई ? भेटिन मैले

के साच्ची नै तिमी छौ ?
pass4sure 500-254 

यदि छौ भने, तिमी संग भेट्नु नै मेरो गंतब्य हो

भक्खर साट्ठी छुन थालेछMicrosoft 70-457  

तीन चौथाई बाटो पार गरी सकें  retired swarovski necklaces  

कुनै भ्रममा पर्नु, पुग्दै छु

भगवान !!  Cisco 350-001 exam

तिम्रो पर्दाफास गरेर नै छोड्छु

  2014 latest 70-410 questions  



१९-०३-२०१४

Comments

Hari Paudel

मेरो रचनालाइ यस साहित्यिक ऑन लाइनमा स्थान दिनुभएकोमा खसखस परिवार प्रति आभार प्रकट गर्दै धन्यवाद् अर्पण गर्दछु.

हरिएल पौडेल 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |