हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सपनाहरु

पल्पसा, शिकागो, (शिकागो)

सपनाहरु


Microsoft 70-410 dumps

सपनाहरु त मीठा थिए
ब्युँझि उठेछु कता गए
आफुलाई फेरि त्यहिँ पाएँ
निदाउनु अघि जहाँ थिएँ





पलाउँदै थिए रहरहरु70-411 exam
डढेलो लागी सबै जले
चुलिँदै थिए विश्वासहरु
नउठने गरि सबै ढले70-410

नखेले हुन्थ्यो यति धेरै
ढुँगाको मुटु कसको हुन्छMicrosoft 70-410 exam
हाँसी हाँसी नै रेटेपनि
दुखाई  त आखिर उस्तै हुन्छMicrosoft 70-410
retired swarovski necklaces

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |