सून्दर फुलबारी
बिनोद खड्का, (हाल - दोहा कतार)
झरनाको
मीठो
पानी
गाँउ
बेसीका
गीत
कोईलीका
कोकिल
कण्ठ
गाईने
दाईको
मीत
भुलिएछ
सबै
कता
छोडिएछ
कहाँ
कहाँ
एकान्त
र
एक्लो
जीवन
घिस्रिएछ
यहाँ
त्यहाँ
।
लुकामारी
खेल्ने
पाखा
कुहु
कुहु
कोईली
अहा
तरेली
ती
खेत
लहर
परालका
कुन्हयु
कहा
भुलिएछ
सबै
कता
छोडिएछ
कहाँ
कहाँ
एकान्त
र
एक्लो
जीवन
घिस्रिएछ
यहाँ
त्यहाँ
।
साँझपख
आँगनीमा
जुनसंग
नाच्दै
गाँउदै
साथीसंगी
कस्ता
प्यारा
सम्झनामा
साँच्दै
साँच्दै
कहिले
उमेर
फड्को
मार्यो
कहाँबाट
कहाँ
लग्यो
आफ्नै
जीवन
अनौठो
भो
सम्झना
नै
प्यारो
भयो
।
पीढी
र
फलैचामा
एउटा
युग
हाँस्ने
गथ्र्यो
प्रेम
र
सदभावले
एकताको
माला
गाँसथ्यो
कुन
बैरीले
पासो
हाल्यो
आफ्नै
गाँउमा
बारुद
पड्क्यो
को
आफ्नो
को
पराई
बन्दुकले
कस्लाई
मानथ्यो
।
काम
गरी
खाने
दिन
सबै
भाँडिदै
गयो
बन्दुकले
राज
गर्यो
आफ्नै
देश
गाँउ
टाढा
भयो
परदेश
भो
कर्मथलो
देश
बन्यो
माईती
सम्झेर
रोई
बस्नु
त्यही
बन्यो
जाती
।
विजय र
घमण्डले
समाज
धमिल्याए
यस्तो
जित्ने को
हो
हार्ने
को
हो
अन्योल
छाए
जस्तो
जस्तो
आँखा
उस्तै
हेराई
कसले
होईन
भन्छ
दिलले खोजे
सबै
पाईन्छ
शान्ति
कता
भाग्छ
।
वैरी
खोज्न
टाढा
किन
आफ्नै
छेउमा
आए
अज्ञानले
घडा
भर्यो
आफनै
आफ्ना
मर्यो
एउटा
हाँस्दै
खाँदै
जाने
अर्को
डाहा
गर्ने
संस्कृती
नै
फेरियो
कि
आँखा
टेढो
पार्ने
।
सुदिन
आउने
आशामा
बर्षौ
बर्ष
गयो
शान्ति
छाउने
बहानामा
अशान्ति
नै
मौलायो
सपनामै
खोज्ने
हो
कि
एउटा
सून्दर
संसार
एकान्त
र
एक्लो
जीवन
कहिले
हुनथ्यो
बहार
।
वैरी
द्धष्टी
उडी
भागोस
गाँउ
घर
यो
समाजमा
एकताको
पालुवा
चढोस
यो
सून्दर
फुलबारीमा
सबैलाई
आफ्नै
देख्ने
सुदिन
फिरी
आवोस
दया,
धर्म,
करुणाले
वास
फेरी
पावोस
।
२९
मे
२००९
शुक्रवार