हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

लोकतन्त्र आयो रे !

shekhar1962@gmail.com, (-)

घरमा फोन गरें
सानो बच्चाले भन्यो-

SY0-301 certification
\\\"बाबा आजकल लक्की कुकुर

louis vuitton messenger bag
भुक्दै भुक्दैन \\\"
पछाडिबाट गृहमन्त्रीले थपिन्-
\\\"यसलाइ पनि लोकतन्त्र लाग्या छ।\\\"
 


SY0-301 exam

cheap louis vuitton bags

 
सरकारी  कार्यालयको एउटा काम \\\'थ्यो 

louis vuitton high quality replica
श्रीमतीलाई जिज्ञासा राखें गर्न सक्यौ ?
उनले जोसिँदै भनिन्-
\\\"आजभोलि म पनि नडराउने,
C_TFIN52_64 exam बोल्नसक्ने भा\\\'छु
गएर कठालो समात्छु
कसरी नगर्ला काम
नखाईकन घूस ।\\\"
Cisco 350-001



cheap louis vuitton bags


अर्को दिन फेरि फोन गरें-

Microsoft 70-410
louis vuitton messenger bag
के भयो बुझ्न अर्हाएको काम
पड्किदै उनले सुनाइन् कहानी
कर्मचारीलाई हप्काइ छिन्
louis vuitton replica bags
लोकतन्त्र आ\\\' थाहा छैन
घूस खान डर छैन भनी तर्साइछिन ।

Sale replica Louis Vuitton




Microsoft 70-410 dumps







लोकतन्त्र तपाईंलाई मात्र आ\\\' 

Microsoft 70-410 exam

हामी जुलुस किन गा\\\' थाहा छैन
तिमीहरुलाई माओवादीको नि डर छैन
उनीहरुलाई महिनाबारी बुझाउनु पर्ने थाहा छैन
घूस नखाई काम गरे
ढोकामा धर्ना बस्ने धम्की दिन्छन्
उल्टो कर्मचारीले उनलाई कारबाही नगरे
भोलिदेखि ताला बन्द गर्ने
ऐक्यबद्धता व्यक्त गरेछन्
उस्तैपरे चक्काजाम गर्ने धम्की दे\\\'छन् ।
Cisco 350-001 exam


लोकतन्त्रको यो सानो गाथा सुनेर

CCIE 350-001
एकछिन हाँसु कि रुनु भो
घूस नखाई कामै नगर्ने झनै
मजबुत संस्कार विकास भो।
आफू परें लोकतन्त्रको परिभाषा
यस्को मर्म लेखिटोपल्ने प्राणी 

Cisco 350-001 dumps
आफ्नै सानो कामको यो महाभारत भो
नेता परे लाज पचाएका
अनैतिकताका भण्डारेका नाइके
\\\'एक बुथ सय युथ\\\'
खुलमखुल्ला बुथ कब्जा गर्ने कुरा
अर्कातिर बन्दुकको धम्की
सक्नेले प्रहरी प्रशासनको दुरुपयोग गर्ने निति

जनताले मतै नदे\\\' पनि
सांसद र मन्त्री हुनैपर्ने दुर्नियित
डर त्रास र धम्कीमा लादिएको
जनता जनार्दनको यस्तै हो
लोकतन्त्र को उपलब्धि
कर्तव्यप्रति सधैं विमुख
अधिकारको लागिमात्र उन्मुख
यस्तो विमती नीतिले
कसरी होला जनता र देशको उन्नति।

 

70-410 

Cisco 100-101 exam


220-802



  swarovski circle pendant

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |