हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भाषिक एकताको शुत्रः भानुभक्त

ज्ञानेन्द्र गदाल, (कोलोराडो)



जुलाई २४ २००९

उनु थियो आए उनी
दिनु थियो दिएरै गए
ति दिन बांच्छ र यो नश्वर शरीर
विदित ज्ञानको ज्योति जगाए ।

भाषा हो जननी नेपाली जनको मस्तिष्कमा छापिए
नुआर* ब्राम्हणले गरेर शुरुवात नेपाली धन्य भए ।
ण्डारै भरियो साहित्य रसको नेपाली भाषा छरे
स्तो पौरखी भानुभक्त हेर लौ संसार पार तरे ।

र्न सक्ने खुवी लिएर कविजी भाषाको सागर छिरे
पुनो ताकतले सकेजति गरे सारा उज्यालो भरे ।
चार घेरा चंुदिवेंसीको उछिनेर नेपाल भरि नै पसे
ति मात्र नभै यो विश्वभरिका नेपाली मनमा बसे ।

(१९६ औं भानुजयन्ति समारोहको अवसरमा रचित गीति कविता)

*नुआर= पठ्ठा, जवान

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |