हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

बिनोद खड्का, (हाल - दोहा, कतार)



तिम्रै नाममा गीत गाएँ माया साँचे तिम्रै लागी
दिलमा
गाँठो पर्दा पनि केवल बाँचे तिम्रै लागी

तिम्रै खुसी तिम्रै माया हरपल उर्लिएर आउँदा
लजाएर सर्माएर पनि रोधी नाँचे तिम्रै लागी

सपनीमा विपनीमा हर एकान्तमा छायौ तिमी
माया पनि कस्तो गाढा बस्यॊ गीत रचे तिम्रै लागी

मन मोडिएको छैन प्रिय सम्झनामा तिमी नै छयौ
प्रवासको निरस यात्रा तैपनि दिल जाँचे तिम्रै लागी


२३ मे २००९

Khadkabinod02@yahoo.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |