हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विनोद अनुज, (गजल शिविर, चितवन)

चुरिफुरि देखाउँदै थियो मेरो अघि ऊ
देखाउँदै थियो सानो दियो मेरो अघि ऊ

जब यौटै प्रश्न हिजोको प्रतिज्ञा सोधें
बोल्दा बोल्दै बिचमै अडियो मेरो अघि ऊ

फगत् आँखा जुधेको हो तर के भयो
अचानक निहुरियो मेरो अघि ऊ

सानो 'दीप' देखि मलाई तर्साउँथ्यो पर्खाल्
आँधिमा आँफै हल्लियो मेरो अघि ऊ

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |