हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पश्चाताप

सन्तु माया अधिकारी घिमिरे, (न्यु योर्क)


कति मान्छे बोलेर पछुताए, म त बोल्दै नबोली पछुताएँ
दिलको कुरा खोल्नु पर्ने, म त खोल्दै नखोली पछुताएँ

कति मान्छे झुठो बोली पछुताए, म त ढाँट्दै नढाँटी पछुताएँ
साट्नेहरुले प्रेम साटे, म त माया नसाटी पछुताएँ

हेर्नेहरुले एक नजर देखेरै पछुताए, म त देख्दै नदेखि पछुताएँ
उनको नाउँमा पत्र लेख्नु पर्ने, म त एउटा पत्र नलेखी पछुताएँ


This poem is from my upcoming poetry book  "समुद्र पारीको माया"

Comments

jasmine

very soulful poem......keep it up....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |