हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देश

विजय कोइराला 'अदिन', (झापा,नेपाल, हाल: कर्नाटका,भारत)

नेताले देश आज खाइसके।
कट्याक्कुटुक्क सबैतिर भ्याइसके।

मारिने त जनता न हुन् सधैभरि।
बलिको बोका सबैलाई बनाइसके।

चोर तिनै तालाचावी तिनकै हातमा।
देशको दराज रित्तो सबै कुम्ल्याइसके।

कोही चोखा छैनन् सबै एकै हुन्।
धेरै थोरै देशको धन सबले पाइसके।



 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |