हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

प्रकाश सायमी, (भैंसेपाटि)



संसारदेखि भागेर जाने बाटो छ एउटै
आफूलाई खोज्दा अरु नै देख्ने पाटो छ एउटै

तिमी भन्छौ म,
म भन्छु तिमी नजिक को होला
विर्सेर जाऊ
खाएको वाचा अतित के होला
आँसु र रगत फरक होला रातो छ एउटै
संसारदेखि भागेर जाने बाटो छ एउटै

कति आशा थिए,
कति भाषा पो बुझिएन कि?
नसोधी जाँदा अँधेरो
बाटो कतै पो पुगिएन कि ?
बाटो माग्दा हात दिएँ फाटो छ एउटै
संसारदेखि भागेर जाने बाटो छ एउटै

Comments

BABA

Dear Sayami sir very heart touchable your lyric and therefor you are lyricist.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |