हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उपन्यासकार लील बहादुर क्षेत्री,(खसखस)

Comments

Dinkar Nepal

नेपाली साहित्यका वरिष्ठ साहित्यकार सँग आफैले बसेर गफ्गाफ गरे जस्तो भयो यो इन्टर्भ्यू सुन्दा। समयले र परिस्थितीले परिपक्व भएका खारिएका वहाँका विचारहरु ले सकरात्मक हुने र सहनशील हुने संकेत दिएका छन्- व्यक्ती लाई पनि र समुदायलाई पनि। <br /> एउटा जिउँदो ईतिहास नै हुन् उपन्यासकार - नेपाली साहित्य को यात्राका। र प्रवासी नेपाली वा नेपाली मूलका भारतिय हरुका हरेक आरोह अवरोहक प्रत्यक्ष भोगी, साहित्य का सेवक साहित्यकारलाई नमन् र <br /> धन्यवाद धेरै धेरै बासुजी लाई। <br />

Gopal Regmi

My heart-felt thanks to Basu jee and his entire khasskhass team on relentlessly putting their efforts to podcasting interviews of such veteran Nepali literary figures like Lila Bahadur Kshetry. It was so nice to listen to him. A commendable work indeed!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |