हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बोष्टन कविता गोष्ठीमा वाचित कविताहरु,(खसखस)

नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका तथा  अनेसासको संयुक्त आयोजनामा एएनएको २८औं वार्षिक भेला स्थल बोष्टनमा जुलाई ३ का दिन गरिएको कविता गोष्ठीमा वाचित कविताहरु श्रव्यमा प्रस्तुती |
यस प्रतियोगितामा प्रथम पुरस्कार अमेरिकी डलर १०००.००  उमेश साम्पांग राइ, दोश्रो पुरस्कार अमेरिकी डलर ३००.०० सोमनाथ सुबेदी, तेश्रो पुरस्कार रमा अधिकारी अमेरिकी डलर २००.०० तथा विशेष जुरी अवार्ड प्रकाश आस्था तथा बाबु त्रिपाठीलाइ जनही अमेरिकी डलर ५०.०० प्रदान गरिएको थियो |
  
प्रतियोगी कवि              कविता वाचक
लालगोपाल सुबेदी         स्वयं
शिवराम सापकोटा        बासु श्रेष्ठ
जय छांगछा राइ          शरद निरौला
बाबु त्रिपाठी                 सहदेव पौडेल
अनन्त रिसाल             स्वयं
रमा अधिकारी              नीलम कार्की
सोमराज श्रेष्ठ                गोविन्द सिंह रावत
आनन्द शर्मा                स्वयं
सुस्मिता नेपाल            गीता खत्री
सोमनाथ सुबेदी            गोवर्धन पूजा
प्रकाश आस्था              शाश्वत पराजुली
भुपेन्द्र सुब्बा                शिव प्रकाश
उमेश साम्पांग राइ      हेमन्त श्रेष्ठ
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |