हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अनुराधा कोइराला,(खसखस)


समाजसेवी तथा सी एन एन हिरो पुरस्कार २०१० विजेता अनुराधा कोइरालासंग वासिंगटन डी सीबाट लस एन्जेलसमा गरिएको खसखस

Comments

baeni

anuradha dide jastyi hamiharu nepali nariharu saboyila milara grnasaka nepal k hunitiyoho la

Sangeeta

Thank you basu dai, 
For taking interview with a world famous Anuradha Koirala CNN hero true daughter of Nepal.We all are proud of her.
--Sangeeta Sarkar

DB Tamang

बासुजी,
लक्ष्मी प्रसाद देवकोटाले आफ्नो खण्ड काब्य मुना मदनमा भन्नु भए जस्तै मानिस ठुलो कामले हुन्छ जातले हुँदैन | अनुराधा कोइराला त्यो नाम हो, कुनै दिन नोबेल पुरस्कार पनि पाउन सक्छन जस्तो मलाई लाग्छ | सिङ्गो देशले गर्न नसकेको काम अनुराधा दिदिले गर्नु भएको छ | 
डिग बहादुर तामांग  

रजनी श्रेष्ठ

अनुराधा दिदी, नेपालीको लागि गर्बको प्रतिक हुनुहुन्छ | मेरो हृदय देखी बधाई छ दिदीलाई! नेपाल आमाको सुपुत्रीलाई अन्तरबार्ता मार्फत स्वागत गरि दिनु भयकोमा खसखस डट कमलाई धेरै धेरै धन्यबाद छ|


hari ghimire

वासु जी
धन्यवाद! महत्वपूर्ण ब्यक्तित्वको महत्वपूर्ण अन्तर्वार्ता लिनु भएकामा!!!

Yuvaraaj Nayaghare

धन्यवाद, राम्रो कामको सम्मान गर्नु भो |

Sanyukta Shrestha

खासमा तपाईहरू जस्तो सञ्चारकर्मीहरूले उहाँलाई त्यहाँसम्म पुर्याउनु पर्ने थियो न कि उहाँको celebrity status मा cash-up गर्नु तपाईहरूको कर्तव्य हो। आफ्नो कर्तव्यलाई बुझ्नुहोस् र नेपालीहरूको हितमा कत्तिको फरक पुर्याउन सक्नु हुनेछ त्यो बुझ्नखोज्नुहोस्। एउटा सोच मात्र हो, अन्यथा नलिनुहोला।
------
संयुक्तजी
यो सफलता वहांको अन्तिम होइन | मलाइ लाग्छ त्यो चूली  अझै बाँकि छ र त्यस चुलीसम्म पुर्याउन तपाईंहरुजस्तोको हात/साथ र सहयोग मिलोस भन्ने हेतुले वहाँको विचार सम्प्रेषण गरिएको हो | वहांको विचार सुनेर के गर्न सकिन्छ त्यता पट्टि ध्यान दिने कि ? 
 
अन्यथा नलिई तपाइंको सोचकोलागी धन्यवाद त छँदै छ |

खसखस डट काम 

नरनाथ लुइंटेल

अनुराधाको आवाज सुनाएकोमा खसखसलाइ धन्यवाद |

शसांग लामा

खसखस डटकमले अनुराधा गुरुङ् (कोइराला)सँग लिएको अन्तर्वार्ता सुनें| दार्जिलिङे लवजमा बोलिएको मिठो नेपाली आवाजमा अनुराधा दिदीले \"भाइ\" भन्नु भै सम्बोधन गरिएका जवाफमा मौलिक नेपाली बिचार त छंदै थियो, त्यसमाथि पनि अन्तरराष्ट्रिय मान्यता प्राप्त मा...इती नेपालको president नभएर रुम्जाटारको एकजना गुरुङ्सेनी महिलाले सोझो पाराले आफ्नो देशको दुखेसो पोखेको जस्तो पो लाग्यो। अनुराधा दिदीलाइ म कुन शब्दले प्रशंसा गरुँ? वास्तवमै तिनी नेपालको Mother Teresea हुन। तिनलाई नेपाल सरकारले रथयात्रा गराउनु पर्छ। CNN कै तक्मा पाइसकेपछि नेपालको दक्षिण र उत्तर बाहु तक्माहरुको केही अर्थ रह्यो र ? भगवान बुद्वका अगाडि झुक्ने यो शिर अनुराधा दिदीका अगागाडी झुकाउन मलाई कुनै संकोच छैन|

Poonam Kafle

आशा गरेको कुरा पूर्ण हुंदा साह्रै खुशि लाग्यो  | आज नेपालको मात्र  नभई बिस्वकै (हीरो) उपाधिले बिभुषित 
अनुराधा  दिदीले कर्मको मिठो फल पाउनु भयो.| वंहा लाई भित्री ह्रदय देखिनै प्रणाम गर्दछु |

Gopal Regmi

 Thank you Basu jee! It was a very noble thing that you did. You have covered a moment of historical importance through this interview with Anuradha Koirala - a true daughter of Nepal!

Gopal Regmi

Anuradha Koirala has become a name that every Nepali can be proud of! Heart-felt congratulations to Anuradha jee! I am thankful to Basu jee for this timely interview as well!

शर्मिला खड्का दाहाल

अनुराधा दिदी हाम्रो देशको गौरव हुन् । हामी अति भारविभोर भएका छौँ  यो खुसीको क्षण अनुराधा दिदी, अरु म के भनौ । यस्ता देशका रत्न हामी सारा देश विदेशमा वस्ने नेपाली बीच चिनाउने वासुदाइ स्यम् रत्न तथा एकताका प्रतिमूर्ति हुनु भएको छ ।  

Kamal Mani Dixit

बधाई छ, खस्खस्! र बधाई छ हामी नेपाली जातिलाई नै!
कमलमणि। 

Dirgha Raj Prasain

Dear Sister Anuradha !
Thanks. You are luckiest in Nepalese society. You were always active,
creative and energetic. We are very happy.
Congratulation to you.

Yours Dai &; Bhauju
Dirgha Raj Prasai
Sanubaba Prasai

Daya Shakya

Thanks, this is certainly a praiseworthy  task 

In my opinion due to corrupted GOVT people are not getting from country what they need and for money they are encouraged to do any kind of sinful job including the trafficking. Freeing from Brothels is not the solution. Education on human crime and punishment are rarely focused by media outlets. So, I urge her to educate people so that wanted and unwanted victim can be recognized. In the past decade the tradition of foreign labor went up so high but Govt has no plan to formulate job creation. Poverty is the main cause of brothel life in our society. CNN needs to know how corrupted our Society then pick the right person. See the pattern of nomination and the flow of emails in her support. We will learn something. GP Koirala was also proposed for Nobel prize but turn down by many but good heart people always win the heart of mass.      

Daya

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |