हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उडब्रिज कोठे कविता गोष्ठि,(बासु श्रेष्ठ)


डिसेम्बर १८, २०१० का दिन उडब्रिज कोठे कविता गोष्ठि सम्पन्न भयो | सो गोष्ठीमा कविता वाचन गर्ने कविहरुकै स्वरमा कविता सुन्नु होस् | सिर्जनालाई बढावा दिन दुइ महिनाभित्र रचित कवितामात्र प्रस्तुत गर्न अनुरोध गरिएको थियो |

 

कृष्ण बजगाईं-बेल्जियम  समय र घडी

हेमन्त श्रेष्ठ- घोडा र मान्छे, म हेमन्त श्रेष्ठ

प्रेम संग्रौला- समर्पण  

कपिल सिटौला- जीवन, संवाद  

हरि घिमिरे- कर्मानु गोगच्छति..., गजल, पीरको पहाड पग्लनु पर्छ

डि. बि. तामांग- मेरो गाउँ रमाइलो 

सुदीपभद्र खनाल- सुनको पिंजडा, पातालकी सुन्दरी-४  

आनन्द शर्मा- बोली 

होमनाथ सुबेदी- यो पनि डायस्पोरा ठहरियो, नेपाली नयाँ डायास्पोरा, जारसित बसेको छुँ

दीपक जडित, अलास्का- यो सडकको कथा   

गोविन्द गिरि प्रेरणा- फूल र काँडा

बासु श्रेष्ठ- म सपना बाँड्ने गर्छु   

 

अर्को कोठे कविता गोष्ठिको आयोजना फेब्रुअरी १२ का दिन साहित्यकार तथा प्राध्यापक हरि घिमिरेले आफ्नो निवास स्थानमा गर्ने निर्क्यौल गर्नु भएको छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |