हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ भाषाविद् तथा साहित्यकार बालकृष्ण पोखरेल,(खसखस डट कम)


वरिष्ठ भाषाविद् तथा साहित्यकार बालकृष्ण पोखरेलसंग वहाँको निवासस्थान विराटनगरमा वासिंगटन डीसीबाट टेलिफोन मार्फत गरिएको भाषा सम्बन्धि खसखस

Comments

Rajin Paneru

I like this conversation so much. It\'s necessary to all linguistic students. So really it\'s most important for us. Thank u so much for all members who involve on this conversation.   

Balkrishna Pokharel

Basujyu,

I am highly obliged by you for inviting me to express my opinions within your program that is entitled khasskhass.com. Your khasskhass.com bears so many meaningful tasty fruits. I am bound to admire Mr. Basu Shrestha repeatedly. 
Thank you Mr. Basujyu. Excuse me for I am not uttering Basuji like others.

Yours 
Balkrishna Pokharel 

युवराज नयाघरे

सार्है राम्रो वार्ता आयो |
बाल कृष्णपोखरेलबाट धेरै कुरा जान्न पाइयो |
बासुजी, तपाइंलाई धेरै धन्यवाद |

युवराज नयाघरे 

Bharati Gautam

वासुजी,
भाषाविद् श्री बालकृष्ण पोखरेलज्यूलाई विद्दुतिय दुनियामा परिचित गराएर तपाईले नेपाली साहित्यको ठूलो आवश्यकता पुरा गर्नु भएको छ। आधुनिकताको धुलोले छोपिन छोपिन लागेका यस्ता यस्ता बिभुतिहरुलाई नयां पुस्ता अनि मुलुकवाट बाहिरिएको एउटा ठूलो जमात समक्ष प्रस्तुत गरेर नेपाली भाषा र साहित्यलाई ठूलो गुन लगाउनु भएको छ। यस्तै यस्तै अमूल्य रत्नहरु प्रस्तुत गर्दै जानु हुनेछ भन्ने आशा र शुभकामना व्यक्त गर्छु। तपाईको प्रयास सह्रानिय छ।

Sanju Bajgai

भाषाविद् बालकृष्ण पोखरेलसँगको कुराकानि भाषा, सहित्यमा रुचि राख्नेहरुका लागि अत्यन्तै रोचक र जानकारीमुलक थियो । भाषा,साहित्य र संस्कृतिको जगेर्ना गर्ने तपाईंको यस्तो प्रयासले निरन्तरता पाईरहोस् । शुभकामना !

Gopal Regmi

 ‎\"नेपाली साइवर साहित्यमा तपाईंको अलग पहिचान छ । यसको निरन्तरता र सुरक्षा /भण्डार होस् !\"
\"सवैका जिज्ञासा मेटिने गरी भाषाविद् वालकृष्ण पोखरेल जीसँगको खसखस प्रस्तुत गर्नु भएकामा।\"
Just wanted to echo these assertions....

Bajgai Krishna

बासुजी, धेरै राम्रो प्रस्तुती । थुप्रै नयाँ विषयवस्तुमा गहकिला कुरा थाहा पाइयो ।नेपाली साइवर साहित्यमा तपाईंको अलग पहिचान छ । यसको निरन्तरता र सुरक्षा /भण्डार होस् ! शुभकामना !!!

Hari Ghimire

वासु जी! धेरै-धेरै धन्यवाद! सवैका जिज्ञासा मेटिने गरी भाषाविद् वालकृष्ण पोखरेल जीसँगको खसखस प्रस्तुत गर्नु भएकामा।

Nawaraj Subba

 Well done! Keep it up, Thank you Basu jee

Gopal Regmi

Congratulations Basu jee! It is going to be one of the best jewel in Khasskhass archive! 
He was enjoying the talk. I think if you did not have time limit, he was willing to go further. 
Many thanks to you Basu jee, for this effort!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |