हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मनासस कोठे कविता गोष्ठि,(खसखस डट कम)


(तस्विर साभार:नेपाल मदर डट कम)

अप्रिल २, २०११ का दिन साहित्यकार गोपाल रेग्मीको निवास स्थानमा मनासस कोठे कविता गोष्ठि सम्पन्न भयो | सो गोष्ठीमा कविता वाचन गर्ने निम्न कविहरुकै स्वरमा कविता सुन्नु होस्  |

सञ्जु बजगाईं (बेल्जियम)- रुपान्तर

कृष्ण बजगाईं (बेल्जियम)- धार

गोपाल रेग्मी- मुक्तक

ज्ञानेन्द्र गदाल (कोलोराडो)- प्रेमको महिमा

प्रकाश नेपाल- अशुभ हुन्छ भन्छन्

शरद निरोला- सृष्टिको यो नमूना

हरि घिमिरे- वसन्त

कपिल सिटौला- आमाको रोग

आनन्द शर्मा- भगवान मेरो दृष्टिकोण

होमनाथ सुवेदी- भकारी

बासु श्रेष्ठ- लेखक

बसन्त श्रेष्ठ- सडक

प्रेम संग्रौला- सुगा भाका

राम प्रसाद खनाल- गजल  

शिवप्रकाश सत्याल 'पीठ'- तीन मुक्तक

मोहन जोशी- प्वाल भा' फोसी भएँ

खिमानन्द आचार्य- अपनत्व

डी. बि. तामांग- बसन्त ऋतु

हेमन्त श्रेष्ठ- देश

गोविन्द गिरि प्रेरणा- नयाँ सालको पूर्वसन्ध्यामा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |