हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ समालोचक वासुदेव त्रिपाठी ,(हरि घिमिरे )


वरिष्ठ समालोचक, साहित्यकार, प्राध्यापक तथा भूतपूर्व प्रज्ञा प्रतिष्ठानका उपकुलपति बासुदेव त्रिपाठीसंग वहाँकै शिष्य हरि घिमिरेले गर्नु भएको गहन साहित्यिक कुराकानी | यो कुराकानी ध्यान दिएर धैर्यकासाथ सुन्न र मनन गर्न अनुरोध गर्दछौ | साहित्यप्रति चासो राख्ने सबैलाई यो कुराकानी एक महत्वपूर्ण कोशेली हुन सक्छ |
यस कुराकानीमा चर्चा गरिएका केहि रोचक प्रसंगहरु:
उपकुलपति पदमा रहँदा नियुक्ति तथा खारेजी बारेका तीता मीठा अनुभव |
नेपाली साहित्यमा समालोचना र यसको अवस्था |
उत्तर आधुनिकवाद, विनिर्माण |
डायस्पोरा, यसका प्रकार, सीमा तथा परिभाषा |
'डल्लो' भनेको के हो ?



Comments

Basu

Shishji,
Looks like you are not navigatied to the correct link. Also may be your audio is not set up correctly. 
If you think your audio is ok, click on the link below:

http://www.khasskhass.com/audio/basudev%20Tripathi.mp3

Please do not forget to leave a comment/feedback after listening.

Enjoy listening!

Basu

shish sharma

Suniyena ta anarbarta? 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |