हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

वरिष्ठ समालोचक वासुदेव त्रिपाठी ,(हरि घिमिरे )


वरिष्ठ समालोचक, साहित्यकार, प्राध्यापक तथा भूतपूर्व प्रज्ञा प्रतिष्ठानका उपकुलपति बासुदेव त्रिपाठीसंग वहाँकै शिष्य हरि घिमिरेले गर्नु भएको गहन साहित्यिक कुराकानी | यो कुराकानी ध्यान दिएर धैर्यकासाथ सुन्न र मनन गर्न अनुरोध गर्दछौ | साहित्यप्रति चासो राख्ने सबैलाई यो कुराकानी एक महत्वपूर्ण कोशेली हुन सक्छ |
यस कुराकानीमा चर्चा गरिएका केहि रोचक प्रसंगहरु:
उपकुलपति पदमा रहँदा नियुक्ति तथा खारेजी बारेका तीता मीठा अनुभव |
नेपाली साहित्यमा समालोचना र यसको अवस्था |
उत्तर आधुनिकवाद, विनिर्माण |
डायस्पोरा, यसका प्रकार, सीमा तथा परिभाषा |
'डल्लो' भनेको के हो ?



Comments

Basu

Shishji,
Looks like you are not navigatied to the correct link. Also may be your audio is not set up correctly. 
If you think your audio is ok, click on the link below:

http://www.khasskhass.com/audio/basudev%20Tripathi.mp3

Please do not forget to leave a comment/feedback after listening.

Enjoy listening!

Basu

shish sharma

Suniyena ta anarbarta? 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |