डा. ओमवीर सिंह बस्न्यात ,(हरि घिमिरे)
राष्ट्रिय व्यक्तित्व उपर लेखिएका पाँच महाकाव्य पृथ्वी महाकाव्य, भानु महाकाव्य, पासांग ल्हामु महाकाव्य, चक्रपाणी महाकाव्य, झपट महाकाव्य तथा अन्य खण्डकाव्य र कृतिका रचनाकारसँग खसखस डट कमकालागि हरि घिमिरेले गर्नु भएको कुराकानी |