हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

\'सेतो धरती\' उपन्यासका लेखक अमर न्यौपाने ,(बासु श्रेष्ठ)

 
२०६८ को मदन पुरस्कार विजेता 'सेतो धरती'का लेखक अमर न्यौपानेसंग वाशिंगटन डिसीबाट गरिएको कुराकानीका केहि सन्दर्भहरु:
भुजेल समितिले 'सेतो धरती' जलाएको कारणले शंसोधनको कस्तो सम्भावना छ ?
पात्र किन चाहिनेभन्दा बढी बौद्धिक लाग्छ ?
उपन्यासको लेखन शैलीको विचारको श्रोत के हो ?
उपन्यासको विषयको छनौटको कारण के थियो आदि


(टेलिफोनको राम्रो स्तरको अभावमा पाहुनाको आवाज प्रश्नकर्ताको भन्दा मधुरो भएकोले आफ्नो कम्प्युटरको भोल्युम बढाएर सुन्न अनुरोध छ |)



Comments

रमेश पौडेल

बासुजीले सेतो धरतीको खसखस दुनिया सामु मेटाउन खोज्नु भएकोमा आभार भन्छु । 
केही प्राविधिक कुरा :
यो अन्तर्वार्ता टेलिफोन वा Skype बाट लिनु भएको हुनु पर्छ । 
बासुजीको आवज जति स्पष्ट सुनिन्छ अमर भाइको आवाज त्यति बुझिदैन ।

भगवती बस्नेत

बासु श्रेष्ठ जीले जल्दोबल्दो उपन्यासकार अमर न्यौपाने जीसँग लिनु भएको वार्तालापमा मेरो पाठकिय मनमा उब्जिएका जिज्ञासाहरूको समेत समाधान भएका छन् । म जस्तै आम पाठकलाई यस भलाकुसारीले अमर न्यौपाने जीका साहित्यिक फाँटका धरै कुराहरू जान्न बुझ्न मद्दत हुनेछ ! बासु जी लगायत खसखस डट कम परिवारलाई हार्दिक धन्यवाद !

हरी घिमिरे

वासु जीले उपन्यासकार अमर न्यौपानेसंग लिनु भएको अन्तरबार्ता मलाई पनि सारै रोचक 
लाग्यो.यसबाट कतिपय महत्वपूर्ण कुराको उद्घाटन भएको छ.यसबारे मेरा मनमा उठेका केही प्रतिक्रिया म खस खस डट कम मा पठाउने प्रयासमा छु है वासु जी!!

Gopal Regmi

रेडियो नेपालमा रमेश पौडेल जीले न्यौपाने जीसंग कुराकानी गर्नु भएपछिका सेतो धरती बारेका चर्चा परिचर्चाहरु समेत समेटिएको प्रस्तुत खसखस अत्यन्त रोचक लाग्यो । न्यौपाने जी र बासु जी दुबैलाई सेतो धरतीको प्रेमले ओतप्रोत यो पाठकको तर्फबाट हार्दिक बधाई र धन्यवाद !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |