उपकूलपति तथा साहित्यकार गङ्गा प्रसाद उप्रेती,(बासु श्रेष्ठ)
पहिलो खण्ड: नेपाली भाषा, साहित्य तथा समालोचनाको अवस्था बारेमा कुराकानी
दोश्रो खण्ड: नेपाल प्रज्ञा प्रतिष्ठानको बारेमा
प्रतिष्ठानको बारेमा सरकारको कस्तो विचार छ?
हालसम्म प्रतिष्ठानले के कस्ता कामहरु गर्यो?
के गर्छन प्राज्ञहरु?
लोपोन्मुख तथा विकासोन्मुख भाषाको संरक्षण र प्रवर्धनकोलागी के गर्दैछ?
लगायत अन्य कुराकानीहरु|