हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आँपको रुख बजारमा ,(खसखस डट कम)



खसखस डट कमको पहिलो प्रकाशन तथा कथाकार, गजलकार तथा गीतकार दिपक जडितको पहिलो कथा सङ्ग्रह "आँपको रुख" बजारमा उपलब्ध गराइएको छ | हाल भृकुटी मण्डपमा चलिरहेको पुस्तक मेलाका सहभागी साँग्रिला बुक्समा पाइन्छ | सर्व सुलभताकोलागी अन्य स्टल या स्थानमापनि पाइने व्यवस्था गरेर छिट्टै जानकारी गराईने छ |
शिर्ष कथा लगायत अन्य १३ वटा कथा रहेको यस संग्रहका कथाहरु अधिकांशत खसखस डट कममा र केहि अन्य वेबसाइटमा प्रकाशित भै सकेका छन् |
पुस्तक बारे तपाईंको प्रतिक्रिया
khasskhass@gmail.com  या deepakjadit@gmail.com मा पठाउन सकिन्छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |