हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सत्रौं कोठे कविता गोष्ठीक कविताहरु,(खसखस डट कम)


सन् डिसेम्बर २०१० बाट आरम्भ भएको कोठे कविता गोष्ठीको सत्रौ शृंखला आज अगस्त ३१, २०१३ का दिन सदस्य हरी घिमिरेको निवासमा सम्पन्न भयो | आयोजक हरि घिमिरेबाट आरम्भ भएको पहिलो चरणको कविता वाचनमा तत्पश्चात क्रमशः गोपाल रेग्मी, पुरुषोत्तम ढकाल, बसन्त श्रेष्ठ, होमनाथ सुवेदी, सुदिपभद्र खनाल, बासु श्रेष्ठ, प्रेम सङ्ग्रौला, जुनिता सुब्बा, हरिराज भट्टराई, रजनी श्रेष्ठ, शरद निरोला, रविन्द्र श्रेष्ठ तथा मोहन जोशीले गरेका थिए |
प्रत्येक कविको कविता वाचन लगत्तै कविताबारे क्रिया प्रतिक्रिया व्यक्त गरेर छलफल गरिएको थियो |
वचन गरिएका कविताहरु क्रमबद्ध:
हरि घिमिरे
गोपाल रेग्मी
पुरुषोत्तम ढकाल
बसन्त श्रेष्ठ
होमनाथ सुवेदी
सुदिपभद्र खनाल
बासु श्रेष्ठ
प्रेम सङ्ग्रौला
जुनिता सुब्बा
हरिराज भट्टराई
रजनी श्रेष्ठ
शरद निरोला
रविन्द्र श्रेष्ठ
मोहन जोशी

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |