हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हार्दिक श्रद्धान्जली,(खसखस डट कम )


मदन पुरस्कार विजेता 'अन्तर्मनको यात्रा'का लेखक तथा खसखस डट कमका पाहुना रही सक्नु भएका आख्यानकार जगदिश घिमिरेको ६८ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ | वहाँ माइलोमा क्यान्सरबाट पिडित हुनुहुन्थ्यो | वहाँका अन्य कृतिमा साबिती तथा सकस उपन्यासहरू हुन् |
खसखस डट कम परिवार वहाँको आत्माकोलागी चीर शान्तीको कामना गर्दछ |
२००८ सेप्टेम्बरमा खसखस डट कमले गरेको कुराकानीको लिंक:
http://www.khasskhass.com/audio/Jagdish%20Ghimire.mp3

फोटो साभार: फेसबुक

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |