हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

हार्दिक श्रद्धान्जली,(खसखस डट कम )


मदन पुरस्कार विजेता 'अन्तर्मनको यात्रा'का लेखक तथा खसखस डट कमका पाहुना रही सक्नु भएका आख्यानकार जगदिश घिमिरेको ६८ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ | वहाँ माइलोमा क्यान्सरबाट पिडित हुनुहुन्थ्यो | वहाँका अन्य कृतिमा साबिती तथा सकस उपन्यासहरू हुन् |
खसखस डट कम परिवार वहाँको आत्माकोलागी चीर शान्तीको कामना गर्दछ |
२००८ सेप्टेम्बरमा खसखस डट कमले गरेको कुराकानीको लिंक:
http://www.khasskhass.com/audio/Jagdish%20Ghimire.mp3

फोटो साभार: फेसबुक

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |