हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कोठे कविता गोष्ठीको १८ औं शृंखला ,(खसखस डट कम)


सन् २०१० डिसेम्बर देखि प्रत्येक दुइ दुइ महिनामा हुँदै आएको कोठे कविता गोष्ठीको १८ औं शृंखला २६ अक्टोबर २०१३ का दिन कोठे कविता गोष्ठि सदस्य मित्र नारायण अधिकारीको घरमा सम्पन्न भयो।
सो अवसरमा नारायण अधिकारी, प्रकाश नेपाल, हरि घिमिरे, प्रेम सँग्रौला, होमनाथ सुवेदी, शरद निरौला, बासु श्रेष्ठ, बसन्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ तथा रजनी श्रेष्ठले आआफ्ना कविता वाचन गरेका थिए। प्रत्येक कविता वाचनपछि सदा झैँ कविताप्रति समिक्षा गरिएको थियो ।
आयोजक मित्र नारायण अधिकारी तथा वहाँको परिवारलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

 




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |