हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अमेरिकाकोलागि नेपालको राजदूत डा. शङ्कर प्रसाद शर्मा ,(बासु श्रेष्ठ)

Shankar Prasad Sharma

अमेरिकाकोलागि नेपालको राजदूत डा. शङ्कर प्रसाद शर्मा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्कने तरखरमा हुनुहुन्छ | खसखस डट कम अमेरिकाबाट प्रसार हुने गर्दछ र डा. शर्माको नेपाली समुदायप्रति रहेको सद्भावलाइ मूल्यांकन गर्दा हामीले वहाँसँग कुराकानी गर्ने आफ्नो दायित्व सम्झियौ | त्यसकारण हामीले यसपटक साहित्येत्तरका कुराकानी राख्ने आँट गरेका छौं |

वहाँसँग भएका कुराकानीका सार:
अमेरिकामा रहेका नेपाली समुदायको कमी कमजोरीहरु |
नेपाल अमेरिका सम्बन्धमा वहाँको उपलब्धि र सफलता |
विशिष्ट अमेरिकी व्यक्तिहरुको नेपाल भ्रमण किन हुन सकेन ?
नेपालले आफ्नो विकासकोलागि दुइ छिमेकी देशबाट कसरी फाइदा लिन सक्छ? लगायतका विभिन्न रोचक कुराकानी प्रस्तुत छ |




Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |