हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

मितेरीको सम्मान कार्यक्रम,(खसखस सम्वाददाता)

काठमाडौँ, फागुन ४ | 

मितेरी नेपालले आज २०७० फागुन ४ गते कवि नवराज कार्कीलाई सम्मान गर्यो | वरिष्ट कवि तुलसी दिवस प्रमुख अतिथि रहनु भएको सो कार्यक्रमको सभापति वरिष्ट साहित्यकार चन्द्रकला नेवार हुनुहुन्थ्यो | कार्यक्रममा तुलसी दिवस, चन्द्रकला नेवार, अशेष मल्ल, राधेश्याम लेकाली, सन्ध्या रेग्मी, ललिता दोषी, सबिता श्रेष्ठ बेहोसी, विमला तुम्खेवा, खिमानन्द पोखरेल, प्रीति कौर, जेठा बैरागी, ब्रम्हप्रिये प्रेमस्वरुप, गीता अनुरागी आदिले आ-आफनो कविता वाचन गर्नुभयो | कार्यक्रममा तुलसी दिवस, चन्द्रकला नेवार र नवराज कार्कीले आ-आफनो मन्तब्य राख्नु'भयो |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |