साहित्यकार हिरण्य कुमारी पाठक,(बासु श्रेष्ठ)
महिला
साहित्यकारहरुको उत्थानकोलागी के गर्नुपर्छ? पुरुष
साहित्यकारको दाँजोमा महिला साहित्यकारको अवश्था कस्तो छ? महिला साहित्यकारहरुको
समस्या र बाधा के हुन्? कुन विधामा महिला
साहित्यकारको बढी सहभागिता छ? महिला
साहित्यकारहरुले भोग्नु परेका भेदभावहरु के हुन्?