साहित्यकार एस्पी कोइराला ,(खसखस डट कम)
(फोटो
सौजन्य: रेडियोकान्तिपुर डट कम)
वाशिंगटन डिसीबाट टेलिफोनमार्फत साहित्यकार
एसपी कोइरालासँग गरिएको निम्न विषयहरु लगायतका अन्य साहित्यिक कुराकानी प्रस्तुत छ:
कविताबाट
यात्रा थालेर किन गिती लेखनमा?
गीत
के हो?
सरकारी
जागीरले लेखनमा कस्तो असर पारेको छ?
अरुको लेखनसँग आफ्नो लेखन मिल्न गएकोमा
वहाँको धारणा |
मन्त्री
कार्यकालमा भाषा, साहित्य र
संस्कृतिकोलागी के कस्तो योगदान रह्यो?
मन्त्री
कार्यकालमा दश करोड चन्दा दिइएको कुरा सत्य हो कि होइन?