हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आधुनिक आशुकवि रमेश खकुरेल ,(खसखस डट कम)


अमेरिकी भ्रमणमा रहनु भएका आधुनिक आशुकवि तथा 'मस्ताना' को नामले चिनिने कवि रमेश खकुरेलसँग गरिएको कुराकानी प्रस्तुत छ |
यस कुराकानीमा हामीले निम्न प्रश्न लगायत थुप्रै अन्य प्रश्नहरु गरेका छौं
साहित्यको गद्य विधामा रुचि हुनाको मूल कारण के होला?

गद्यमापनि छन्दोबद्ध गद्यप्रति नै किन रुचि लागेको होला ?

छन्दलाई परिभाषित गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

छन्दहरुलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ । ति विभाजनका आधारहरु के के हुन् ?

छन्दका थुप्रै प्रकारहरु छन्, कुन छन्दमा बढि कलम चल्छ ?

छन्दमा बलियो पकड हुन कविमा के कस्तो विशेषता हुनुपर्छ?

सँस्कृतमा राम्रो ज्ञान नहुनेहरुकोलागी छन्दमा पकड बनाउन कत्तिको सम्भव छ ?
आदि....



Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |