हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

वरिष्ठ गीतकार रत्नशमशेर थापा ,(गीतकार रमण घिमिरे)


(फोटो: रमण घिमिरे)

खसखस डट कमकालागि यस पटकको पाहुना हुनुहुन्छ वरिष्ठ गीतकार रत्नशम्शेर थापा | गीतकार रमण घिमिरेले खसखस डट कमकालागी गर्नु भएको कुराकानीका सारांश:
अभि सुबेदीकोलागी रत्नशम्शेर किन युनिक लाग्छन् ?
रत्नशम्शेर विम्बसँग कत्तिको खेल्ने गर्छन्
?
रत्नशम्शेर घमण्डी हुन या स्वाभिमानी
?
नारायण गोपालसँगको सम्बन्धमा कसरी र किन फाटो आयो
?
अम्बर गुरुँगसँग कसरी सम्बन्ध बढ्यो
?
गीतकार थापाको बहुमुखीको प्रतिभा के के हुन्
?
प्रेमध्वज प्रधान, माणिक रत्नसंगको अनुभव कस्तो रह्यो लगायत थुप्रै प्रसंगमा भएको कुराकानी प्रस्तुत छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |