साहित्यकार तथा समालोचक हरि अधिकारी ,(खसखस डट कम)
(फोटो सौजन्य: हरि अधिकारीको फेसबुक)
खसखस डट कममा पाहुनाको
रुपमा यस पटक हामीले साहित्यकार तथा समालोचक हरि अधिकारीलाई निम्त्याएका छौं | वहाँसँगको नेपाली साहित्यको समालोचना बारे गरिएको
कुराकानीको चाख लाग्दो
सार संक्षेप:
समिक्षा
किन र केकालागि ?
समिक्षा
कृतिगतमात्रै कि व्यक्तिगतपनि हुन्छ ?
समिक्षाकोलागि
मानमनितो कत्तिको खोज्नुहुन्छ?
किन
कुनै कुनै कृतिको समिक्षा गर्नुहुन्न ?
अब
आउने कृति के हो ?
हरी
अधिकारीको नेपाली साहित्यमा कस्तो स्थान छ ?
पछिल्लो
आफ्नै कृति 'साठी वर्षपछि' प्रति वहाँको आफ्नै धारणा कस्तो छ?