हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

रचना १३६ औं अङ्क,(खसखस डट कम)



रचनाको १३६ औं अङ्क प्रस्तुत छ | यसमा भुवनहरि सिग्देल, कोषराज न्यौपाने, रमेश खकुरेल, राकेश कार्की तथा बासु श्रेष्ठ लगायतका भूकम्प विशेष कविताहरु छन् भने डा. गोविन्दराज भट्टराई, कृष्ण बजगाईं लगायतका लेख रचनाहरुका साथै सदाको झैं कथा, कृति समिक्षाहरु प्रस्तुत छ |

Comments

gyan bahadur chhetri

रचनाको यो अङ्कले गहिरो अर्थ वहन गरेको छ । पछिल्तिर भत्किएको घर, अघिल्तिर 5-6 वर्षको एउटा बालक आफ्नो पुस्तक पढ्नमा तल्लीन छ ।प्रकृतार्थमा, देशका बालक-बालिका नै देशका सम्पद हुन ।यसरी निराशाका बीचमा आशाको सन्देश दिनु साँच्चै नै रचनात्मक कदम हो । घर भत्किए पनि मन नभत्कियोस । दृढसंकल्प लिएर सबैले कर्म गरे भत्किएको घर बनिन धेर बेर लाग्दैन । रचनाका सम्पादक रोचक घिमिरेज्यूमा सादर नमन ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |