हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

अनेसास पुरस्कार वितरण समारोह,(खसखस डट कम)

प्रत्येक दुई दुई वर्षमा दिइने अनेसास पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ | झन्डै २०-२१ थरिका पुरस्कार र मान सम्मान वितरण गरिने यो समारोहको प्रमुख अतिथिको आसन वरिष्ठ समालोचक डा. तारानाथ शर्माले गर्नु भएको थियो | भर्जिनियाको टाइसनस् कर्नरमा भएको यो समारोहमा नेपाल, क्यानाडा  तथा अमेरिकाका विजेताहरुको सहभागिता रहेको थियो |
यहि पुरस्कार समारोहको सेरोफेरोमा रहेर पुरस्कार समितिका अध्यक्ष तथा साहित्यकार सिता पाण्डेसँग केहि कुराकानी गरेका छौ | हामीले पुरस्कार समितिको आगामी कार्यक्रम लगायत हालै सम्पन्न समारोहको बारेमा राखेका केहि जिज्ञासाहरु प्रस्तुत गरेका छौं |


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |