हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

२०७२ मदन पुरस्कारको छनौट सूची प्रकाशित ,(खसखस डट कम)

मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि सातवटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ । २०७२ सालदेखि गुठीलाई प्राप्त भएका पुस्तकहरु मध्येबाट उत्कृष्ट सात पुस्तक छनौट गरी यिनै मध्येबाट सर्वोत्कृष्ट एकलाई मदन पुरस्कार प्रदान गरिने गुठीका सचिव कुन्द दीक्षितले जानकारी दिएका छन् ।
श्रेष्ठ सातको सूची यसप्रकार छः
१. आमोई (भुवनहरी सिग्देल)
२. ऐना (रामलाल जोशी)
३. चीरहरण  (नीलम कार्की निहारिका)
४. निर्वाण (घनश्याम खड्का)
५. प्रश्नहरुको कारखाना (सरिता तिवारी)
६. फिरफिरे (बुद्धिसागर)
७. सिमानाका रङ्ग सिमानाको तरङ्ग (दामोदर पुडासैनी ‘किशोर’)

Comments

siddha sharu QATAR

gita g malai ramoro lagyo thanks

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |