हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२०७२ मदन पुरस्कारको छनौट सूची प्रकाशित ,(खसखस डट कम)

मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि सातवटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ । २०७२ सालदेखि गुठीलाई प्राप्त भएका पुस्तकहरु मध्येबाट उत्कृष्ट सात पुस्तक छनौट गरी यिनै मध्येबाट सर्वोत्कृष्ट एकलाई मदन पुरस्कार प्रदान गरिने गुठीका सचिव कुन्द दीक्षितले जानकारी दिएका छन् ।
श्रेष्ठ सातको सूची यसप्रकार छः
१. आमोई (भुवनहरी सिग्देल)
२. ऐना (रामलाल जोशी)
३. चीरहरण  (नीलम कार्की निहारिका)
४. निर्वाण (घनश्याम खड्का)
५. प्रश्नहरुको कारखाना (सरिता तिवारी)
६. फिरफिरे (बुद्धिसागर)
७. सिमानाका रङ्ग सिमानाको तरङ्ग (दामोदर पुडासैनी ‘किशोर’)

Comments

siddha sharu QATAR

gita g malai ramoro lagyo thanks

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |