रचना १६८ अङ्क ,(खसखस डट कम )
रचना १६८ अङ्क सदाको झैँ विभिन्न लेख, कथा, कविता, गीत गजलकासाथ प्रस्तुत छ ।
Comments
keshav
तपाई को कविताका हरफ हरु ले नेपाली माटोको भाषा ओकलेको भान भयो हुनपनि हो देश को माटो को माया तब हुन्छ जब जन्म भुमि को माटो देखि पर बस्नु पर्ने विवसता हुन्छ सायद दाइको कविता क भाव पनि त्यस्तै हुन सक्छन हुन त मान्छे को भौतिक सरिर जति नै सम्पन्न मुलुक मा भय पनि मानसीकता ले आफ्नु जन्म भुमि भुल्नु पनि हुन्न यो नै नेपाली को महानता हो जस्तो लाग्छ हुन त नेपाली सिता हरु जेसिका र राम हरु डेविड न बनेका त होइनन् तर पनि तपाई को मौलिकता को आदर गर्छु .
धन्यवाद
केशव खड्का
दोहा
Bini B
santos dai yekdam ramro chha hajur ko kavita
keep it up...