लघुकथा- कारण
विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)
शहरमा अकस्मात हल्ला फैलियो- 'तर्कराज गायब भए रे' | खबर खरको आगो बनेर दौडियो।
सन्ध्याकलिन दैनिकले ब्यानर न्यूज छाप्यो-'हिजो पार्टि मिटिङ पश्चात अकस्मात रुपमा लोकप्रिय नेता तर्कराज गायब छन्' |
ISC CISSP ipad case portfolio online store तथ्यकुरा एफ.एम.ले ब्रेकिङ न्यूज बजाईरह्रयो- 'नेता तर्कराजलाई रहस्यमय रुपमा गायब गराईयो।'
तेस्रो आँखा टि.भी.ले लाइभ न्यूज बजायो र सोध्यो 'खै नेता तर्कराज?'220-802 220-801 dumps
साँझपख सडकमा तनाब देखियो। तन्नेरी र छात्र संगठनका कार्यकताले जुलुस निकाले। तोडफोड भयो। बिस पचासवटा गाडी मोटरसाईकल जलाईयो। पचास सत्तरीवटा पसल उडाईयो। सत्तरी नब्बेजना घाईते भए। त्यसको दोब्बर चौकी पुगे। प्रशासन अस्तब्यस्त भयो।hot iPad Air portfolio case for sale Leather Portfolio Case for ipad
भोलीको आन्दोलनको बारे पाँच शिर्ष नेता छलफल गरी बस्दा तर्कराज प्रकट भए। अरुले सोध्न नपाउँदै तर्कराज बोले- "मिटिङ सकिएपछि मूड फ्रेस गर्न डिस्को छिरेँ। बालाको नाचको Microsoft 70-410 exam vmware vcp-510 dumps तालमा धेरै पिईयो। उतै सुतेँ। बिहान ह्यांग ओभर भो फेरी थपेँ। दिऊसो थपें र राति फेरि डिस्को गएर बल्ल आउदैछु। यता चहलपहल देखेर पसेको। के छलफल हो?"642-902 certification SY0-301 certification