तिहार चाडको उपलक्ष्यमा खसखस डट कमका सम्पूर्ण पाठक, श्रष्टा, श्रोता तथा शुभचिन्तकहरुमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौं |

हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

समा श्री,(बासु श्रेष्ठ)



'वंशलोचन' कविता सङ्ग्रह लिएर नेपाली साहित्यको काव्य फाँटमा बेग्लै परिचय बोकेर आएकी र इजरायलमा कार्यरत कवि समा श्रीसँग खसखस डटकालागि वाशिंगटन डिसीबाट स्काईप् मार्फत गरिएको कुराकानी|

(विमोचन कार्यक्रममा बोलिएको तुलसी दिवस तथा समा श्रीको स्वर साभार: रेडियो नेपालको उद्गार कार्यक्रम)


Comments

Sama Shree

 I am very greatful to khasskhass .com thanks a lot .

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |