हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

कलाकार हरिबहादुर थापा,(बासु श्रेष्ठ -खसखस डट कम)


(फोटो साभार:नेपालमदर डट कम)

हालै रँगमँच सम्राट उपाधिले न्युयोर्कमा विभुषित हुनुभयो । कस्तो अनुभव गर्नभयो?

पहिलो पटक न्युयोर्कको अफ ब्रोडवे थिएटरमा 'जोडियोस् भत्किएका मनहरुनाटक मँचन गर्नुभयो । कस्तो अनुभव गर्नुभयो?

नेपाली नाटक विदेशमा मँचन गर्दाका समस्या के हुन् र तिनका समाधान के हुन सक्छन्?

नेपालमा विदेशी नाटक नेपालीमा उल्था गरेर मँचन भई रहेको छ । तपाई भने नेपाली नाटकहरु अँग्रेजीकरण गर्ने भन्नुहुन्छ । यो विरोधाभासको स्थितिलाई के भन्नुहुन्छ?

तपाई नाटक त शायद लेख्नुहुन्न । तर तपाईले अभिनय गर्ने नाटकमा कस्तो आधारभूत तत्व खोज्नुहुन्छ?

नेपाली नाटक लेखनको अवस्था कस्तो छ जस्तो लाग्छलगायत बिभिन्न रोचक प्रसँगहरुमा भएका कुराकानी प्रस्तुत छ |





Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |