प्रा.डा. सुधा त्रिपाठी ,(बासु श्रेष्ठ)
नारीको
उत्थानमा बनेका बाधाहरु के हुन्? नारीवादी नेपाली
लेखक र कृतिहरु के के हुन्? आश लाग्दो
नारी साहित्यकारहरु को को हुन्? लगायत अन्य
थुप्रै प्रसंगमा भएका कुराकानी प्रस्तुत छ |
(फोटो सौजन्य: सुमन तिमसिनाको फेसबुक)
लामो समयसम्म त्रिभुवन
विश्व विद्ध्यालय अध्यापन गर्दै हाल रेक्टर पदमा कार्यरत साहित्यकार तथा समालोचक
प्रा. डा. सुधा त्रिपाठीसँग गरिएको कुराकानी प्रस्तुत छ |