हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ गीतकार नगेन्द्र थापा ,(खसखस डट कमकालागी रमण घिमिरे )


हालै नारायण गोपालको २५ औं स्मृति दिवस मनाईयो | यसै अवसरमा नारायण गोपाल र गोपाल योन्जनका बिच मितेरीको पूल बन्नु भएका तिनै नगेन्द्र थापासँग युवा गीतकार पत्रकार रमण घिमिरेले ति दुइको सेरोफेरोमा रहँदै कतिपय नयाँ प्रसंगहरु उद्घाटित गर्दै गरिएको रोचक संस्मरणात्मक कुराकानी प्रस्तुत छ | कुराकानीका केहि प्रसंगहरु:

नगेन्द्र थापालाई के कुरामा पश्चाताप छ?

नारायण गोपाल र गोपाल योन्जनको बारेमा नगेन्द्र थापाको तत्कालिन धारणा कस्तो रहेको थियो?

पेमला र नारायण गोपालको प्रेमपत्रको माध्यम को थियो?

'बागिना' पत्रिकाको वास्तविक सोच र नामकरणको श्रोत को थियो?

'बगिना' पत्रिकामा गोपाल योन्जनको कस्तो भूमिका रहन्थ्यो?

नारायण गोपालले बडोदाको पढाइ बिचैमा छोडेर आउनुको मूल के कारण थियो?

'मेरो गीत, म उभेको धुलोले सुनोस्' भन्ने गीत रेडियो नेपालबाट कसरि बज्न सम्भव भयो?

नारायण गोपाल र गोपाल योन्जनको दूरी बढेपनि भेट हुँदा एकापसमा कस्तो व्यवहार गर्थे र किन? लगायतका थुप्रै रोचक प्रसंगहरुको प्रस्तुति |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |