गीतकार तथा समाजसेवी पद्मलिंखा मगर ,(खसखस डट कम)
'नजर' गीति सङ्ग्रह लिएर समाजसेवामा डटेकी पद्मलिंखा मगरसँग हामीले
गरेका कुराकानी प्रस्तुत छ | 'नजर' एल्बमको
विक्रिबाट उठेको सम्पूर्ण रकम झुम्लावांग गाउँ
विकासमा लगाएकी उनि २०७१ को विन्ध्यवासिनीको उत्कृष्ट महिला गीतकारपनि भएकी छिन | विदेशमा बसेरै भएपनि साहित्य र समाज दुबैको एकैपटक सेवा गर्दै आएकी
गीतकारसँगको कुराकानी सुन्नुहोस |
(फोटो साभार: गीतकारको फेसबुक)