हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ढुङ्गालाई

केदार श्रेष्ठ 'गगन', (भीमस्थान-५सिन्धुली, हाल-यू.ए.ई.)

ढुङ्गालाई पगाल्न खोजेँ आँफै गली गएँ
जिउने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।


बादल जस्तै भाग्यौ हावा बनि पछ्याईरहेँ  

कारण खोज्दा खोज्दै आफैँलाई सच्याईरहेँ  

अनायास आँखाबाट आँसु त्यसै झरी रहे

जिउने रहर हुँदाहुँदै आज  मरे सरी भएँ ।

 

दुःख लुकाएर हरपल तिमीसँगै हाँस्न सकुँ

चोखो माया तिम्रै लागि सधैँ साँच्न सकुँ

ईच्छाहरु सेलाएर छेउमा बसी हेरी रहेँ

जिउने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |