हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

भानुको सालिक आइपुग्यो ,(खसखस डट कम)


अनेसासको लामो समयदेखि अमेरिकामा भानुको सालिक स्थापना गर्ने रहेको योजना अब साकार हुने लक्षण देखा परेको छ | भर्खरै भानुको अर्द्ध कदको सालिक अमेरिकाको डिसी क्षेत्रमा आई पुगेको छ | सो सालिक मेरिल्याण्ड स्थित नेपाली मन्दिरको परिसरमा राखिने भएकोछ | मन्दिरसँग आवश्यक सम्झौतापछि सो सालिक स्थापना गरिने श्रोतले जनाएको छ |
सो सालिक आज समाजसेवी कर्ण शाक्यद्वारा घर ए कबाब रेष्टुरेन्टमा आयोजित दिवा भोजको कार्यक्रममा उपस्थितहरुलाई देखाउनकोलागि भानुको अमेरिकी पनातिनी बुहारी कैटिले अनौपचारिक अनावरण गरेकी थिइन् |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |