हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

वरिष्ठ समलोचक डा. कुमार बहादुर जोशी ,(साहित्यकार रमण घिमिरे )


(फोटो सौजन्य: रमण घिमिरे)
वरिष्ठ समालोचकसँग भएका निम्न मूख्य विषयहरु लगायत अन्य थुप्रै प्रसँगमा कुराकानी भएको छ:


क्लिष्ट र दुरुह कविका रुपमा चिनिने मोहन कोइरालाको सरल र सरस कृति कुन हो ?

बालकृष्ण सम पहिले आस्तिक अनि पछि नास्तिक कसरी भए?

नेपाली साहित्यमा नयाँ नौलो प्रवृत्तिका रुपमा के प्रादुर्भाव भएको छ ?

सम, देवकोटा र पौडेलका जस्ता रचनाहरु किन हुन सकेनन् ?

नेपाली साहित्यमा सबैभन्दा बढि प्रचलनको विधा कुन हो ?

नेपाली परम्परालाई नै फेर्न सक्ने खालका साहित्यको रचना भएको पाईन्छ?

समकालिन नेपाली साहित्य कस्तो छ ?

भानुभक्तको रामायणमा प्रगतिशीलता खोज्नुको के औचित्य छ ?

डा. कुमार बहादुर जोशीसँग इर्ष्या गर्नेपनि रहेछन्, किन होला?

दुईदुई पटक मृगौलाको प्रत्यारोपण गरिसकेका डा. जोशीको साहित्यिक क्रियाकलाप कस्तो रहेको छ ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |